गोकूलेश्वर। नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रको विद्यूत लाईन बन्द हुने जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण ,चमेलिया पावर हाउस अन्तर्गत बलाच सबस्टेशन बाट आपूर्ति रहेको ३३ के. भि दार्चुला बैतडी फिडर को बलाच देखि गोकूलेश्वर सम्म
विद्यूत लाईन वरपरका रुखका हाग़ा काटने कार्यक्रम साथै सो लाईनबाट आपूर्ति हूने दार्चुला वितरण केन्द्र अन्तर्गतको थालिगाड सबस्टेशनमा समेत आवश्यक मर्मत कार्य हुने भएकोले खलगां० फिडर र ११ के.भि जोलजिवी फिडर अन्तर्गतको स्थानहरुमा आज दिउसो १२ बजे सम्म विद्युत आपूर्ति बन्द हुने जानाएको छ । ।



