गोकुलेश्वर। शैल्यशिखर नगरपालिकाले कोभिड १९ बिरुद्धको बुस्टर डोज खोप अभियान सन्चालन दिन लागेको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाको मिति २०७९ र ११ र २६ को च.नं. १९४ को प्राप्त पत्रानुसार मिति २०७९।१२।१० देखि १२ गते सम्म ५५ वर्ष माथि पहिलो बुस्टर खोप दिन बाकी सबै व्यक्तिहरु लाई पहिलो बुस्टर, सबै स्वास्थ्यकर्मीहरु र १२ बर्षमाथिका दिर्घ रोग भएका व्यक्तिहरु र गर्भवती र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई पहिलो बुस्टर दिने तथा माथि उल्लेखीत समुहलाई बुस्टर दिएको ६ महिना पुरा भएको भए दोस्रो बुस्टर मात्रा खोप अभियान संचालन हुने भएको छ ।
मिति २०७९।१२।१० गते र २०७९।१२।१२ गते सम्म यस न. पा. अन्तर्गत तपशिल वमोजिमका स्थान, मिति र समयमा आ आफ्नो पायक पर्ने ठाउँमा खोप कार्ड लिई खोप लगाउन हुन सम्वन्धित सवैमा जानकारी गराएको छ ।
खोप लगाउने स्थान थला सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र २०७९र१२र१० गते शिखर स्वास्थ्य चौकी २०७९र१२र११ र १२ गते बिहान १० देखी ३ वजे सम्म बिहान १० देखी ३ बजे सम्म

गोईलाडी सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र २०७९र१२र१० गते बिहान १० देखी ३ बजे सम्म रौउतेउडा खोप केन्द्र २०७९र१२र११ गते बिहान १० देखी ३ बजे सम्म देथला स्वास्थ्य चौक २०७९र१२र१२ गते बिहान १० देखी ३ बजे सम्म दार्मा सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र ।
लूईटा आधारभुत स्वास्थ्य सेवा केन्द्र रानिशिखर स्वास्थ्य चौकी २०७९र१२र१० गते बिहान १० देखी ३ बजे सम्म २०७९र१२र११ र १२ गते बिहान १० देखी ३ बजे सम्म २०७९र१२र१० र ११ गते बिहान १० देखी ३ बजे सम्म रातापानि सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र वरमुडे सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र २०७९र१२र१२ गते बिहान १० देखी ३ बजे सम्म २०७९र१२र१० गते बिहान १० देखी ३ बजे सम्म
ओखडानी आधारभुत स्वास्थ्य सेवा केन्द्र मिलमिली शहरी स्वास्थ्य केन्द्र २०७९र१२र११ र १२ बिहान १० देखी ३ बजे सम्म २०७९र१२र१० गते बिहान १० देखी ३ बजे सम्म ग्वानी स्वास्थ्य सेवा केन्द्र २०७९र१२र११ र १२ गते बिहान १० देखी ३ बजे सम्म
देवथली सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र १५ खोल्सी सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र १६ वन्तोली आधारभुत स्वास्थ्य सेवा केन्द्र २०७९र१२र१० गते २०७९र१२र११ गते बिहान १० देखी ३ बजे सम्म बिहान १० देखी ३ बजे सम्म २०७९र१२र१२ गते बिहान १० देखी ३ बजे सम्म तल्चोरा खोप केन्द्र
२०७९र१२र१० गते बिहान १० देखी ३ बजे सम्म बोहरीगाँउ स्वास्थ्य चौकी २०७९र१२र११ र १२ गते गोकुलेश्वर अस्पताल २०७९र१२र१० र ११ गते भण्डारीगाँउ शहरी स्वास्थ्य केन्द्र २०७९र१२र१२ गते बिहान १० देखी ३ बजे सम्म बिहान १० देखी ३ बजे सम्म बिहान १० देखी ३ बजे सम्म कोभिड १९ बिरुद्धको बुस्टर डोज खोप दिने वताएको छ।



