No.1 News Portal from Sudurpashchim Province
bajaj

लालपुर्जा वितरण कार्य तत्काल अघि बढाउन भूमि आयोगलाई निर्देशन

गोकुलेश्वर।लालपुर्जा वितरण कार्य तत्काल अघि बढाउन सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले भूमि आयोगलाई निर्देशन दिएका छन्।

pm office

आज भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्याय र पदाधिकारीसँग भएको छलफलमा मन्त्री देउवाले लालपुर्जा वितरण कार्य तत्काल अघि बढाउन निर्देशन दिएका हुन्।

मन्त्री देउवाले भूमि आयोगका पदाधिकारीसँग आयोगका पछिल्ला गतिविधिबारे मन्त्रालयमा छलफल गरेका थिए। जग्गाको नापनक्सा र अन्य कार्यहरु समेत तीव्र रुपमा अघि बढाउन भूमि आयोगका पदाधिकारीसँग मन्त्री देउवाले छलफल गरेका थिए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.