No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा भोली देखि विद्युत मिटर वितरण बन्द

गोकुलेश्वर। नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले नयाँ विद्युत मिटर बिक्री वितरण कार्य बन्द गरेको छ ।

pm office

प्राधिकरणले बुधबार (आज ) एक सुचना जारी गर्दै चैत २ गतेदेखि अर्को सुचना प्रकाशन नहँदा सम्म विद्युत मिटर बिक्री वितरण कार्य बन्द गरेको जनाएको छ ।

विद्युत मिटर अभावका कारण मिटर वितरण बन्द गरिको दार्चुला वितरण केन्द्रले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.