No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा क्रान्तिकारीका नविन बिष्ट चयन

गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिका –९ स्थित गोकुलेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नविन बिष्ट सर्व सम्मत चयन भएका छन् । उनी  अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन(क्रान्तिकारी)बाट चयन भएका हुन् ।

pm office

यस्तै सचिवमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)का ज्ञानेन्द्र गोयला,कोषध्यक्षमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का जगदीस बिष्ट सर्वसम्मत चयन भएका गोकुलेश्वर बहुमुखि क्याम्पसमा स्ववियु निर्वाचन अधिकृत धनबहादुर बिष्ले बताए ।

उनका अनुसार अनेरास्ववियुबाट प्रत्यक्ष सदस्यमा रुद्रसिंह बिष्ट,केशव दत्त जोशी,मनिसा साउँद र लक्ष्मि जोशी चयन भएका छन् । क्रान्तिकारीबाट हसिला चन्द र नेवि संघबाट गोविन्द सिंह डाँगा सर्व सम्मत चयन भएका हुन् ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.