No.1 News Portal from Sudurpashchim Province
bajaj

विप्लव र नेकपा माओवादी समाजवादी बीच पार्टी एकता हुने

pm office

गोकुलेश्वर।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकता हुने भएको छ ।

बुधबार दिउँसो २ बजे पार्टी एकताबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको छ । नेकपाका प्रचार विभाग इन्चार्ज अनिल शर्माले विज्ञप्ति निकालेर प्रज्ञा भवनमा पत्रकार सम्मेलनको आयोजना गरिएको बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.