No.1 News Portal from Sudurpashchim Province
bajaj

पुर्चौडी बहुमुखी क्याम्पसमा विद्यार्थी संगठन नेवि संघले गरे तालाबन्दी

pm office

गोकुलेश्वर।बैतडी पुर्चौडी बहुमुखी क्याम्पसमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेवि संघले तालाबन्दी गरेको छ। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रकृयामा मनोमानि गरेको भन्दै नेवि संघले अधिकृतको कार्यालयमा तालाबन्दी गरेको छ।

निर्वाचन अधिकृतको कार्यालयले नेवि संघका विद्यार्थीलाई डरत्रास देखाई निर्वाचन तालिका परिवर्तन गरेको नेवि संघको आरोप छ। चैत ५मा हुने स्ववियु निर्वाचन कार्यतालिका अनुसार अगाडी नबढेको नेवि संघले आरोप लगाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.