No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा जीप दुर्घटना हुदाँ ६ जना घाइते

गोकुलेश्वर। दार्चुलामा जीप दुर्घटना  हुदाँ ६ जना घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका– ४ बाङ्गाबगर खानेपानी ट्यान्की नजिक लास्कु खोलामा मंगलबार विहान करिब साढे दस बजेतिर मधेश प्रदेश–०३ ००१ ज ०३४० नम्बरको जीप दुर्घटना भएको हो ।

pm office

जीप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका हुन् । जीपमा भारतीय नागरिक सवार रहका थिए । भारतीय नागरिक डुङरी मन्दिर दर्शन गर्ने आएको बताइएको छ ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ । जीप बाङ्गाबगरको जिपपार्कबाट लास्कु खोलामा खसेको हो । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.