No.1 News Portal from Sudurpashchim Province
bajaj

मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न समाजवादीका सांसदलाई ह्विप

गोकुलेश्वर।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदुरपश्चिमले मुख्यमन्त्री कमलबहादुर शाहको पक्षमा मतदान गर्ने भएको छ ।

pm office

एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारीको अध्यक्षतामा बसेको दलको बैठकले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै प्रदेश सभा सदस्यलाई ह्विप जारी गरेको हो ।

एकीकृत समाजवादीसँग सुदूरपश्चिम प्रदेश सभामा ४ जना प्रदेश सभा सदस्य छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.