
गोकुलेश्वर। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले आज विश्वासको मत लिँदैछन् । दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरेका छन् ।
त्यसअघि मुख्यमन्त्री शाहले दलीय सहमति जुटाउने कम्मर कसेर प्रयास जारी राखेका छन् ।



