No.1 News Portal from Sudurpashchim Province
bajaj

इजरायल र प्यालेष्टाइबीच युद्धविरामपछि पनि तनाव

pm office

गोकुलेश्वर। युद्धविरामको घोषणापछि पनि इजरायल र प्यालेस्टाइनबीच तनाव कम भएको छैन ।युद्धविरामको घोषणापछि पनि इजरायली सुरक्षाकर्मी र प्यालेस्टाइनका नागरिकबीच गाजा क्षेत्रमा झडप भएको हो ।

११ दिनको हिंसात्मक गतिविधिपछि दुवै पक्षले शुक्रबार बिहान युद्धविरामको सहमति गरे पनि फेरि झडप भएको बीबीसीले जनाएको छ ।प्यालेस्टाइनका नेता हनान अशरवीले सबै विवाद समाधान नगरे युद्धविराम अस्थायी मात्रै हुने चेतावनी दिएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.