No.1 News Portal from Sudurpashchim Province
bajaj

१९ वर्षमुनिको पुरुष विश्व कपको एसिया छनोटमा नेपालले आज कुवेत सँग खेल्दै

गोकुलेश्वर। यूएईमा चलिरहेको आईसीसी १९ वर्षमुनिको पुरुष विश्व कपको एसिया छनोट प्रतियोगितामा नेपालले आज कुवेतसँग खेल्दैछ।

pm office

खेल नेपाली समयअनुसार बिहान पौने ११ सुरु हुनेछ । नेपालले हिजो पहिलो खेलमा सिङ्गापुरलाई पराजित गरेको थियो । प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ ।

नेपालले पर्सि सोमवार हङकङसँग, मङ्गलवार मलेसिया र बिहीवार यूएईसँग खेल्नेछ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.