No.1 News Portal from Sudurpashchim Province
bajaj

एमाले कञ्चनपुरका अध्यक्ष बिष्टले पार्टी कार्यालयमा जन्मदिन मनाए

गोकुलेश्वर। नेकपा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र बिष्टले शुक्रबार महेन्द्रनगरस्थित पार्टी कार्यालयमा आफ्नो जन्मदिन मनाएका छन् ।

pm office

पार्टी कार्यालयमा एमाले नेता, कार्यकर्ता तथा पत्रकारसँग अध्यक्ष बिष्टले ५० औँ जन्मोत्सवको अवसरमा ‘केक’ काटेका हुन् । एमालेले सञ्चालन गरेको ‘ग्रास रुट’ अभियानको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमै अध्यक्ष बिष्टको जन्मदिनको अवसरमा केक काटिएका हुन् ।

एमाले पोलिटब्यूरो सदस्य नादरमुनि रानाले अध्यक्ष बिष्टलाई शुभकामना दिएका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.