No.1 News Portal from Sudurpashchim Province
bajaj

सीता एअरको जहाजले आजदेखि दाङ–काठमाण्डौ उडान गर्दै

गोकुलेश्वर । सीता एअरले आजदेखि दाङ–काठमाण्डौ उडान गर्ने भएको छ ।सीता एअरले जहाजको भाडा महंगो भएको गुनासोपछि भाडा घटाएको छ ।

pm office

यसअघि ९ हजार रुपैयाँ भाडा तोकिएको भएपनि अहिले एक हजार रुपैयाँ भाडा घटाएर आठ हजार रुपैयाँ कायम गरिएको क्षेत्रीय निर्देशक विनोद मीश्रले बताउनु भयो  ।

सीता एअरले काठमाण्डौबाट दाङ १२ बजेर १० मिनेटमा र दाङबाट काठमाण्डौ १ बजेर ३० मिनेटमा उडान हुने भएको छ । सीता एअरसँगै दाङको टरिगाउँ विमानस्थलबाट सरकारी र निजी कम्पनीका गरेर दुईवटा जहाजले उडान भर्ने  भएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.