No.1 News Portal from Sudurpashchim Province
bajaj

पोखरीमा डुबेर एक बालिकाको मृत्यु

गोकुलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–२ मा मंगलबार पोखरीमा डुबेर एकजना बालिकाको मृत्यु भएको छ ।

pm office

मृत्यु हुनेमा जलेश्वर नगरपालिका–२ बस्ने राजेश महतोका ३ वर्षीया छोरी माही महतो रहेको इलाका प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

स्थानीयका अनुसार बालिका खेलने क्रममा त्यहीँ ठाउँका तेलहवा पोखरीमा खसेको हुन सक्ने अनुमान गरिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.