No.1 News Portal from Sudurpashchim Province
bajaj

राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन स्ववियू चुनावमा ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने माग

pm office

गोकुलेश्वर। राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन स्ववियू को आसन्न चुनावमा ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने माग भएको छ ।नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले संविधानले ३३ प्रतिशत सुनिश्चित गरिसकेकोमा त्यसलाई ५० प्रतिशतमा लैजानुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।

मंगलबार अनेरास्ववियूका महासचिव आरती लामाको नेतृत्वले त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयलाई ज्ञापन पत्र बुझाएको हो।राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य भइसकेको सन्दर्भमा स्ववियू चुनावमा त्यसलाई बढाउनका लागि दवाव दिन आफूहरुले ज्ञापनपत्र बुझाएको लामाले जानकारी दिइन् त्रिभुवन विश्वविद्यालयले ५ चैतमा स्ववियू चुनाव गर्दै छ। स्ववियू चुनाव मिश्रित निर्वाचन प्रणालीमा हुँदैछ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.