No.1 News Portal from Sudurpashchim Province
bajaj

झलनाथ खनाल धनगढी आउँदै

गोकुलेश्वर। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनाल धनगढी आउँदै छन् ।

pm office

पार्टीको प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्न धनगढी आउँन लागेका हुन् ।उनी मंगलबार साँझ काठमाडौ फर्कने छन् ।

यसअघि पार्टीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले कार्यक्रमको समुदघाटन गरेका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.