गोकुलेश्वर। बैतडीका एक बालक दुई दिनदेखि बेपत्ता भएका छन् । जिल्लाको पाटन नगरपालिका –१० पानालीका पदम बिष्टका १५ बर्षीय छोरा जिवन बिष्ट बेपत्ता भएका हुन् ।

उनी माघ २८ गते साँझ घरबाट नजिकैको खोडपे बजार जान्छु भनि हिँडेका आफन्तले बताएका छन् ।
उनलाई देख्नुहुने महानुभावहरुले ९८४८७१८७७६ मा सम्पर्क गरिदिन अथवा नजिकैको प्रहरी चौकीमा सम्पर्क गरिदिन हुन अनुरोध गरिएको छ ।



