No.1 News Portal from Sudurpashchim Province
bajaj

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पानीबाहिरको माछा जस्तै छट्पटाएको टिप्पणी

गोकुलेश्वर  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अहिले पानीबाहिरको माछा जस्तै छट्पटाएको टिप्पणी गरेका छन् ।

pm office

आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर स्वीकार्न नसकेको टिप्पणी गरे ‘यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ ।

नेपाली कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ । उनले भने ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.