No.1 News Portal from Sudurpashchim Province
bajaj

राष्ट्रपति रनिङ सिल्डमा ४ स्वर्ण ,३ रजत,२ काश्य सहित गल्लाकेदार मा वि खरकडा द्वितीय स्थान प्राप्त

गोकुलेश्वर   लेकम गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । लेकम गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी कृष्ण माबि लालीले प्राप्त गरेको छ ।

लेकम गाउँपालिका द्वारा आायोजना गरिएको स्थानीय तह राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा ४ स्वर्ण ,३ रजत,२ काश्य सहित श्री गल्लाकेदार माध्यमिक विधालय खरकडा ले द्वितीय स्थान प्राप्त गर्न सफल हुनुभएको छ । र तृतिय स्थान लटिनाथ नमुना माबि चौपाताले प्राप्त गरेको छ ।

pm office

१८ गतेदेखि सुरु भएको प्रतियोगितमा १० वटा माद्यमिक विद्यालयले विभिन्न खेलमा प्रतिस्पर्धा भएको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.