No.1 News Portal from Sudurpashchim Province
bajaj

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी नदिने

गोकुलेश्वर  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी नदिने भएको छ।

pm office

आइबार विहान सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

राष्ट्रिय सभा उपाध्यक्षमा लागि आज मनोनयन गर्ने दिन हो। राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रले उर्मिला अर्याललाई उम्मेदवारी बनाउने निर्णय गरिसकेको छ।

कांग्रेसले एक जनामात्रै उम्मेवार भए निर्विरोध हुने र एक भन्दा बढी उम्मेदवारी परे कुन उम्मेदवारलाई समर्थन गर्ने भनेर फेरि निर्णय गर्ने जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.