No.1 News Portal from Sudurpashchim Province
bajaj

बालिचन आवि तिउनेगाउँको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा साउँद

गोकुलेश्वर। दार्चुलाको लेकम गाउँपालिका -६ स्थित बालिचन आधारभुत विद्यालय तिउनेगाउँको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा दिपेन्द्र बहादुर साउँद चयन भएका छन ।

pm office

आइतबार (आज) विद्यालयका निवर्तमान व्यवस्थापन समिति अध्यक्ष राम नाथको अध्यक्षतामा बैठक बसि एक कार्यक्रमका बीच दिपेन्द्र साउँद अध्यक्ष रहनेगरी ९ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको हो ।

विद्यालयमा शिक्षक हरिश नाथले सञ्चालन गरेको उक्त कार्यक्रममा लेकम गाउँपालिका -६ का वडा अध्यक्ष अध्यक्ष हरि बहादुर साउँद प्रमुख अतिथि रेकाका थिएभने प्रधानाध्यापक केशव दत्त पन्तले निवर्तमान व्यवस्थापन समितिको आय ब्यय विवरण प्रस्तुत गरेका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.