No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीमा चरेशसहित एक जना पक्राउ

गोकुलेश्वर। बैतडीको दशरथचन्द नगरपालिका–८ त्रिपुरा पुजारागाउँबाट प्रहरीले अवैध लागूऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ।

pm office

२ सय ८० ग्राम चरेशसहित सोही ठाउँ बस्ने ५० वर्षीय नारायण सिंह थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको टोलीले थापाको खुद्रा पसल, घर र शरीर खानतलासी गर्ने क्रममा उक्त चरेशसहित फेला पारेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान चलिरहेको प्रहरीको भनाई छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.