No.1 News Portal from Sudurpashchim Province
bajaj

काठमाडौंबाट पोखरा ६८ जना यात्रु लिएर उडेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

pm office

गोकुलेश्वर  काठमाडौंबाट पोखरा ६८ जना यात्रु लिएर उडेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ ।

६८ जना यात्रु बोेकेर उडेको एनएसी एटीआर ७२ जहाज पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको हो । जहाजमा आगो लागेको छ । विमानका क्याप्टेन कमल केसी थिए ।

बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेटमा खोँचमा दुर्घटना भएको हो । विमान दुर्घटना भएको स्थानमा आगोको ठुलो राँको उठेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.