No.1 News Portal from Sudurpashchim Province
bajaj

डेउडा गायक भानुभक्त जोशीको नयाँ डेउडा कोशेली

गोकुलेश्वर  डेउडा गायक भानुभक्त जोशीको नयाँ डेउडा कोशेली “मेरो प्यारो डडेल्धुरा ”  बजारमा  भिम थापाको निर्देशनमा तयार पारिेएको उक्त गितको छायांकन तथा सम्पादन अमन बडुले गरेका छन्।

pm office

उक्त गीतमा भोजराज भट्ट तथा लक्ष्मी आचार्यको अभिनय रहेको छ ।

जसमा लय, शब्द भानुभक्त जोशीको रहेको छ भने उक्त गितमा स्वर शूदुरपश्चिमका लोकप्रिय डेउडा गायक भोजराज भट्ट र दिपा रोकायाको रहेको छ ।

डोटेली भाषालाई राष्ट्रिय स्तरमा पुगाउन रात दिन लागि पर्ने जोशीले अहिले सम्म दर्जनौ डेउडा गितमा आफैले श्वर भरेका छन् भने सैयो गितहरू को लय शब्द सिर्जना गरेर डोटेली भाषा कलाको संरक्षण गर्दै आएका छन्।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.