No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिम लोक सेवा आयोगले २ सय १३ जना कर्मचारीका लागि विज्ञापन खोल्यो

गोकुलेश्वर। सुदूरपश्चिमको प्रदेश लोक सेवा आयोगले २ सय १३ जना कर्मचारी मागसहित विज्ञापन खोलेको छ।

pm office

आयोगको कार्यालयले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरुको लागि कर्मचारी माग गरेको हो ।

विज्ञापनमा दरखास्त दिने मिति माघ १७ गते सम्म कायम गरिएको छ। दोब्बर दस्तुर तिरेर भने माघ २४ गते सम्म आवेदन दिन सकिने छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.