No.1 News Portal from Sudurpashchim Province
bajaj

निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने गृहमन्त्री लामिछानेको पहिलो निर्णय

pm office

गोकुलेश्वर। गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् ।

गृहमन्त्रीको रुपमा आफ्नो यही नै पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.