No.1 News Portal from Sudurpashchim Province
bajaj

कैलालीको अत्तरियामा साना किसान कृषि सहकारीको पाँच लाख ६८ हजार चोरी

गोकुलेश्वरः कैलालीको अत्तरियाको एक सहकारीमा आज पाँच लाख ६८ हजार भन्दा बढी चोरी भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ मा रहेको साना किसान कृषि सहकारी संस्थाको लकर तोडेर ५ लाख ६८ हजार ६ सय तीन रुपैयाँ चोरी भएको छ ।

pm office

मालाखेती प्रहरीका अनुसार झ्यालको ग्रिल निकालेर भित्र पसेर चोरले लकर तोडेर नगद मात्र चोरी गरेको खबर प्राप्त भएको छ । चोरले सिसीभिटी क्यामराको डिभाइस समेत लगेको प्रहरीले बताएको छ । 

सडक तथा अन्य क्षेत्रका क्यामरा मार्फत थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.