No.1 News Portal from Sudurpashchim Province
bajaj

महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको बसले ठक्कर दिँदा युवकको मृत्यु

pm office

गोकुलेश्वरः  कंचनपुरमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडामा आज बिहान बसले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

आज शुक्रबार बिहान महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको ना ७ ख ६५२१ नम्बरको बसले ठक्कर दिँदा बेदकोट नगरपालिका ६ का २१ वर्षीय कविराज वैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्र बहादुर शाहले बताए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.