No.1 News Portal from Sudurpashchim Province
bajaj

दुर्घटनामा परि गम्भरि घाइते ऐरको माहाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु

pm office

गोकुलेश्वर . कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ अर्जुनी ब्यारेक नजिक मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ।

से ७ प २८४२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय हरिश ऐरको दुर्घटनामा परि गम्भरि घाइते भएका ऐरको माहाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.