No.1 News Portal from Sudurpashchim Province
bajaj

९ दिनपछि अनेरास्ववियुका नेता ऐडीको दाहसंस्कार

गोकुलेश्वर। बाजुरामा हत्या गरिएका एमाले निकट अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडीको ९ दिनपछि सोमबार दाहसंस्कार गरिएको छ ।

pm office

गत मंसिर ४ गते मतदानका क्रममा भएको विवादपछि कांग्रेस कार्यकर्ताहरुले कुटपिट गरी ऐडीको हत्या गरेका थिए ।

एमाले बाजुराले बिहान उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखेको थियो । त्यसपछि शव यात्रा गरेको हो ।

मृतकका आफन्तले हत्यामा संलग्न रहेको भन्दै २२ जनामाथि किटानी जाहेरी दिएको छ । प्रहरीले दुई जना लाई पक्राउ गरेको जनाएको छ ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.