No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखरमा १७ वर्षीय किशोरद्धारा आत्महत्या

गोकुलेश्वर। दार्चुलामा एक किशोरले झुण्डिएर आत्महत्या गरेका छन् ।जिल्लाको शैल्यशिखर नगरपालिका—८ तल्चौंरा (जुग्यापानी) बस्ने बिरेन्द्र जोशीका १७ वर्षीय  छोरा हरिश जोशीले झुण्डिएर आत्महत्या गरेका हुन् ।

pm office

घरबाट सोही वडाको मट्युला (सिमलखेत) खर्क गएका हरिशले खर्क नजिकै अन्दाजी ५० मिटर टाढा चिउरीको रुखमा झुण्एिर आत्महत्या गरेका हुन् ।

मृतक किशोर गलैनाथ मावि झरकाँडामा कक्षा ११ मा अध्यनररत रहेका थिए । मृतक किशोरको शवलाई पोस्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा ल्याइएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.