No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडी प्रदेशसभा ‘क’ मा एमालेका एमालेका सुरेन्द्र पाल विजयी

गोकुलेश्वर। बैतडी प्रदेश सभा ‘क’ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेका सुरेन्द्र पाल विजयी भएका छन् ।

pm office

निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई १ हजार ८ सय १३ मतान्तरले हराउँदै विजयी भएका हुन् ।

एमाले बैतडी अध्यक्ष समेत रहेका पालले १२ हजार ८ सय ३१ मत प्राप्त गरे भने निकटतम् प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार भण्डारीले ११ हजार १८ मत प्राप्त मात्रै ल्याए ।

यसैगरी लोकतान्त्रिक बाम गठबन्धनका साँझा उम्मेदवार नेपाली कांग्रेसका बिरबहादुर बिष्टले १० हजार ९ सय ५३ मत ल्याउन सके ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.