No.1 News Portal from Sudurpashchim Province
bajaj

अछाम–१ मासमाजवादीका शेरबहादुर कुँवर निर्वाचित

गोकुलेश्वर। अछाम क्षेत्र नं. १ मा प्रतिनिधिसभातर्फ नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर निर्वाचित भएका छन् ।

pm office

कुँवरले १९ हजार ५३४ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहरालाई पराजित गरेका हुन्।

एमाले उम्मेदवार बोहराले १५ हजार ४५ मत पाएका छन् । उनी निर्वाचित भएसँगै प्रतिनिधिसभा सदस्यमा एकीकृत समाजवादीले खाता खोलेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.