गोकुलेश्वर। अछाम क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवरले मतान्तर बढाउँदै गएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका झपट बोहराको भन्दा कुँवरले ३ हजारभन्दा बढी मत ल्याएका छन् ।
अहिलेसम्मको परिणामअनुसार कुँवरले ८ हजार ३१ मत ल्याउँदा बोहराले ४ हजार ८ सय १५ मत मात्र पाएका छन् ।



