बैतडीमा शुरु भयो मतगणना By सेती काली On २०७९ मंसिर ५ गते, १६:५९ गोकुलेश्वर। बैतडीमा मतगणना शुरु भएको छ । जिल्ला अस्पताल बैतडीको नवनिर्मित भवनबाट मतगणना सुरु भएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना संगसंगै शुरु भएको छ ।