No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीमा ४ बजेपछि मत गणना सुरु हुने

गोकुलेश्वर। बैतडीमा अपराहन्न  ४ बजेपछि मत गणना सुरु गर्ने तयारी भएको छ ।

pm office

आज अपराहन्न ४ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरी मतगणनाबारे जानकारी गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

सर्बदलिय बैठक सरोकारवाला र राजनितीक दलका नेताहरुको सहभागितामा सकिएको छ । प्रदेश र संघको एकैपटक गणना गरिने जनाइएको छ । जिल्लामा ५२.१९ प्रतिशत अर्थात ७८ हजार ३६९ मत खसेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.