No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा ३५ वर्षीय युवकको शव फेला

दार्चुला। दार्चुलामा एक युवाको शव फेला परेको छ । जिल्लाको व्याँस गाउँपालिका—४ घोलचौर खोलामा ३५ वर्षीय नरसिंह बिष्टको शव फेला परेको हो ।

pm office

मृतक बिष्टको घर व्याँस गाउँपालिका—४ डोकट रहेको बताइएको छ । अहिले घटनास्थलमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहीले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.