No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाका बोहरा ३ किलो चरेससहित कञ्चनपुरमा पक्राउ

गोकुलेश्वर। दार्चुलाका एक जना कञ्चनपुरमा ३ किलो चरेससहित पक्राउ परेका छन् ।

pm office

जिल्लाको महाकाली नगरपालीका—९ बस्ने ४१ वर्षीय नैनसिंह बोहरालाई ३ किलो २ सय ९६ ग्राम चरेससहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनी कृष्णपुर नगरपालिका—२ बाणीस्थित पैदल हिड्दै गरेका थिए । सो बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.