No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीमा रुखबाट लडेर एक महिला घाइते

pm office

गोकुलेश्वर.  बैतडीमा रुखबाट लडेर एक महिला घाइते भएकी छन्। डिलाशैनी गाउँपालिका–६ चौंसेराकी २५ बर्षीया गौमती माल स्याउला काट्ने क्रममा रुखबाट लडेर घाइते भएकी हुन्।

आइतबार दिउँसो घर नजिकै बगौनाको रुखमा स्याउला काट्ने क्रममा लडेकी मालको पेट, छाती र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ।
उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.