No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा अवरुद्ध विद्युतीय राहदानी सेवा सञ्चालन

गोकुलेश्वर। दार्चुलामा करीब चार महिनादेखि अवरुद्ध रहेको विद्युतीय राहदानी (इ–पासपोर्ट) सेवा पुनःसञ्चालन भएको छ ।

pm office

प्राविधिक समस्याका कारण गत असार महिनादेखि बन्द रहेको विद्युतीय राहदानी आइतबारदेखि सुचारु भएको साहयक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.