No.1 News Portal from Sudurpashchim Province
bajaj

अरिंगालले चिल्दा ग्वानीका ६ वर्षीय बालकको मृत्यु

गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानीमा अरिंगालले चिल्दा एक बालकको मृत्यु भएको छ ।

pm office

 आइतबार दिउँसोतिर आमासँगै खर (फागला) गएका ६ वर्षीय बालक प्रशान्तसिंह धामीलाई अरिंगालले चिल्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याई उपचारको गर्ने बेला मृत्यु हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.