No.1 News Portal from Sudurpashchim Province
bajaj

जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

गोकुलेश्वर । दार्चुलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

pm office

मंसीर ४ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि दार्चुलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले बताए ।

यहि असोज २३ गते प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्ष तर्फका उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.