No.1 News Portal from Sudurpashchim Province
bajaj

जनप्रतिनिधि जुवाडे भएपछि

गोकुलेश्वर । सोमबार दार्चुलाको सदरमुकाम खलंगामा फरक–फरक दुई स्थानमा प्रहरीले छापा हान्दा जुवा खेलिरहेको अवस्थामा १९ जना जुवाडे पक्राउ परे ।

pm office

यस्तै, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले नेतृत्व गरेको टालिले महाकाली नगरपालिका १ का वडाअध्यक्ष मोहन महरा सहित ८ जना जुवाडेलाई पक्राउ गरे । जुवा खेलिरहेको अवस्थामा ५१ हजार ७० रुपैयाँ नगदसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।

पक्राउ पर्नेमा जनप्रतिनिधि, व्यवसायी तथा कर्मचारी समेत रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका १९ जनामाथि थप अनुसन्धान हुँदैे छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.