
गोकुलेश्वर । दार्चुलामा एक पुरुष चमेलिया नदीमा बेपत्ता भएका छन् । शैल्यशिखर नगरपालिका–१ देथला स्थित भगवती मन्दिरमा लागेको अष्टमी जात्रामा राँगाको बलि गरिरहेका एक पुरुष चमेलिया नदीमा बेपत्ता भएका हुन् ।
घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय गोकुलेश्वरले बताएको छ ।



