No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाबाट काँग्रेसको समानुपातिक सूचीमा बोहरा

गोकुलेश्वर । नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्द सूची सार्वजनिक भएको छ । काँग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि असोज ३ गते निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्द सूची बुझाएको थियो । सोही अनुसार दार्चुलाबाट पार्टी सभापति समेत रहेका ललित सिंह बोहराको नाम समेटिएको छ ।

pm office

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत दलहरुलाई बन्दसूची सच्याउन दिइएको समयावधी आज सकिंदैछ । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले बुझाएको उम्मेदवारको बन्दसूची संशोधन गर्न सात दिनको समय दिने निर्णय गरेको थियो । बन्दसूची संशोधन गरी पेश गर्न भोलि देखि १६ गतेसम्मको समय निर्धारण गरेको छ ।

२२ गते आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तरगतका उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.