No.1 News Portal from Sudurpashchim Province
bajaj

डिलाशैनीमा भीरबाट लडेर ५२ वर्षीया महिलाको मृत्यु

pm office

बैतडी। जिल्लाको डिलाशैनी गाउँपालिका—५ नगराउँकी ५२ वर्षीया गौरा जोशीको बिहीबार बिहान घाँस काट्ने बेला भीरबाट लडेर मृत्यु भएको छ ।

आज बिहान घर नजिकैको धरापानी भन्ने वनमा घाँस काट्न गएका बेला उनको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.