No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाका एक वृद्ध वेपत्ता

गोकुलेश्वर । दार्चुलाका एक वृद्ध वेपत्ता भएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका—८ मटिउल बस्ने अन्दाजी ७० वर्षीय कल्यानसिंह खत्री वेपत्ता भएका छन् ।

pm office

करिब ५ फिट उचाई भएको कालोसेतो (धर्के) कमेज र खैरो पाईन्ट लगाएर गोकुलेश्वर बजार जान्छु भनि बुधबार बिहान ८ बजे घरबाट हिडेका परिवारिक सा्रेतले जनाएको छ ।

यदि कसैले कहीँ कतै भेट्टाएमा ९८४८७०९१५० मा सम्पर्क गरी सहयोग गरीदिन आग्रह गरिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.