No.1 News Portal from Sudurpashchim Province
bajaj

प्रतिनिधिसभा सदस्यका लागि एमालेले गर्याे ठगुन्नाको नाम सर्वसम्मत सिफारिस

pm office

गोकुलेश्वर । नेकपा (एमाले) दार्चुलाबाट प्रतिनिधिसभा उम्मेदवारमा गणेशसिंह ठगुन्नाको नाम सर्वसम्मत सिफारिस भएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभातर्फ ठगुन्नाको नाम एकल सिफारिस गरिएको नेकपा (एमाले) दार्चुलाका उपसचिव एबं प्रचार विभाग प्रमुख खडक वडालले जानकारी दिए ।

यस्तै एमाले दार्चुलाबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ जेहेन्द्रसिंह ऐतवाल, दुर्गा धामी, विमला दमाई, ज्ञानेन्द्र घर्ती र नगेन्द्र तिकंरी सिफारिस भएका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार को हुने भन्ने अहिलेसम्म टुगों लाग्न नसकेको नेताहरुले बताएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.