No.1 News Portal from Sudurpashchim Province
bajaj

भाद्र २५ देखि २७ गते सम्म गोकुलेश्वरमा आँखा शिविर संचालन हुने

pm office

गोकुलेश्वर । नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पत्ताल कैलाली र दार्चुलाको शैल्यशिखर नगरपालिकाको आयोजनमा गोकुलेश्वर माद्यमिक बिद्यालय गोकुलेश्वरमा भाद्र २५, २६, र २७ गते लगातार ३ दिन सम्म आँखा शिविर संचालन हुने भएको छ । शिविरमा मोतिविन्दु लगायत आँखाका रोगीहरुको निःशुल्क अप्रेशन तथा निःशुल्क औषधि उपचार समेत गरिने कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.